तानसेन २२ भदौ । तानसेन नगरपालिका ४ सिल्खानटोलमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । खोटाङ जन्तेढुङगा गाउँपालिका ३ घर भएका ३४ वर्षका महेश राईको घर बनाउने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।तानसेन ४ झविन्द्र देवकोटाको घर बनाउने क्रममा अचानक करेन्ट लागेका राईलाई उपचारको लागि युनाइटेड अस्पतालमा लगिएको…