दाङ ९ असार ।दाङको तुलसीपुर कारागारमा रहेकी एक बन्दीले बच्चा जन्माएकी छन् । विहे नभएकी बाँके निवासी ३७ वर्षीया एक बन्दीले बच्चा जन्माएकी हुन् । कारागारका जेलर अमर वलीका अनुसार शनिबार राप्ती प्रादेशिक अस्पतालबाट उनले बच्चा जन्माएकी हुन् । उनको छोरा जन्मिएको छ । दाङको लालमटियामा रहेको ग्रामिण विकास बैंकमा क्यासिएर पदमा कार्यरत रहेको अवस्थामा…