दाङ १३ माघ । दाङको राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाकामा रहेको सामुदायिक स्वास्थ्य इकाई पुस २७ गतेदेखि बन्द भएपछि नागरिक सेवा पाउनबाट वञ्चित भएका छन् ।सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत एकजना अहेब, एकजना अनमी र एकजना कार्यालय सहयोगीले पुस २७ गतेदेखि स्वास्थ्य चौकी नखोलेपछि आफूहरुले स्वास्थ सेवा लिन नपाएकोे त्यहाँका हेमराज गिरीले गुनासो गर्नुभयो ।स्वास्थ्य…