कपिलवस्तु ११ वैशाख ।अण्डा उत्पादन लेयर्स कुखुरा पालक कृषक धरासायी बनेका छन् । हामी अण्डामा आत्म निर्भर छौं भनिरहदा अण्डा उत्पादक कृषक आफ्नो लागत मूल्य भन्दा प्रति गोटा ३ रुपैया कम मूल्यमा अण्डा विक्रि गर्न बाध्य भएको कपिलवस्तु अण्डा उत्पादक कृषक संघका अध्यक्ष यूवराज अधिकारीले बताउनु भयो । अध्यक्ष अधिकारीले अब सधाका लागि अण्डा कृषक सडकमा…