नवलपरासी १० बैशाख ।आफ्नो र आफ्नो परिवारको सुरक्षाकालागि क्वारेण्टाइनमा बस्नु परेको हो भनेर बुझन नसक्ने ३ जना क्वारेण्टाइन ब्रेक गर्ने स्वघोषित वहादुर तर ब्यवहारत कायरहरु फरार भएका छन् । कावासोतीको क्वारेण्टाईनमा बसेका तीन जना यूवा कुरुवाको आँखा छली भागेका हुन् । कावासोती नगरपालिका वडा न ३ मा रहेको क्वारेण्टाईनबाट उनिहरु मंगलबार विहान भागेको कावासोती नगरपालीकाका उपमेयर…