बुद्धभुमी कपिलवस्तुको वुद्धभुमी नगरपालिका १ कपासीमा कुटपिटवाट एक जनाको ज्यान गएको छ । साथी साथी विच सामान्य भनाभन भएको थियो । एक छिनमै कुटाकुट सुरु भयो । स्थानिय वर्ष ४५ विष्णु वहादुर दर्जी लठ्ठीले हान्दा वर्ष ५२ तुल्सी सुनारको ज्यान गएको प्रत्यक्षदर्शीहरु वताउछन ।मंगलवार विहान ११ वजे सुनारको घटना स्थलमा मृत्यु भएको हो । विष्णु…