तुलसीपुर १३ जेष्ठ । दाङमा १४ कोरोनामैत्री एम्बुलेन्सबाट सेवा प्रदान गरिँदै आएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार कोरोना संक्रमित ओसारपसार, आशंकित बिरामी, क्वारेन्टिन प्रयोगका लागी एम्बुलेन्स तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताउनुभयो । उहाँका अनुसार तुलसीपुर क्षेत्रमा चार तथा घोराही र लमही क्षेत्रमा पाँचपाँच एम्बुलेन्सलाई कोरोनामैत्री बनाइएको छ । तुलसीपुर क्षेत्रका…