गुल्मी, १२ जेठ । गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोरोना प्रतिकार्य योजना निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय लगायतका सरोकार पक्षको बैठकले प्रतिकार्य योजना निर्माण गरेको हो । बैठकले जिल्लाका सात स्थानीय तहमा आइसोलेशन वार्ड बनाउने निर्णय गरेको छ । सोअन्तरगत धुर्कोटको बर्बोट,…