भोजपुर १४ बैशाख । मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसका कारण प्रदेश नं १ मा आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले समयमै पूर्वतयारी गरेको बताउँदै उहाँले कसैलाई पनि कोरोनाको त्रासमा नपर्न अनुरोध गर्नुभयो । भोजपुरको हतुवागढी गाउँपालिकामा कोरोना सङ्क्रमित फेला परेको ठाउँको अवलोकन गर्दै मुख्यमन्त्री राईले भन्नुभयो, ‘‘प्रदेश सरकारको…