मिथिला १७ चैत्र । मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती बासन्ती छठ पर्वका सबै विधि यसपाली महोत्तरीमा घरघरमै सम्पन्न गरिँदै छ । पर्वमा आज सोमबार नदी वा पवित्र जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधि घरघरै गरिने तयारी देखिएको हो । पर्वको मुख्य दिन आज निराहार ब्रत बसेर साँझ अस्ताउँदा सूर्यलाई अघ्र्य दिने विधि…