महोतरी, १ जेठ । महोतरीमा आफ्नै छिमेकीको हत्या गरेर फरार भएका आरोपी महोत्तरीको गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साह पक्राउ परेका छन् । गौशाला–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्या गरी फरार भएका आरोपी साहलाई घटनाको तीन दिनपछि बुधबार प्रहरीले पक्राउ गरेको हो । दुवै जना सँगसँगै हिँड्ने र सँगै रक्सी खाने गरेका ठाकुर साह…