मधेश

मकै बारीमा शव फेला, हत्याको आशङ्का



महोत्तरी, २९ बैशाख ।  महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत अवस्थामा फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । 

            मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ ।बिहानभरि आफ्नै बस्ती वरिपरि देखिएका ठाकुर मध्याह्नपछिको अवस्था बारे अनुसन्धान गरिने प्रहरीले जनाएको छ । मृतक ठाकुरको टाउकामो गम्भीर चोट लागेकोले कसैले हत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रकाशित : २९ बैशाख २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६