कपिलबस्त, ८ कार्तिक । अपांगताको सवालमा सधै हातेमालो गर्दै अगाडी बढ्ने बाणगंगा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले प्रतिबद्धता जनाउनुभएको छ । उहाले बाणगंगा नगरपालिका भित्र ७ सय ९१ जना अपांगता भएका व्यक्ति रहेको बताउदै त्यसमध्ये ३ सय ९९ सय जनाले विभिन्न किसिमको अपांगता परिचय पत्र वितरण गरिसकेको बताउनुभयो । आजबाट सुरु भएको अपांगता भएका व्यक्तिमाथि हुने…