प्रदेश

दाङमा लागुऔषधसहित पाँच जना पक्राउ




दाङ, १७ पुष । दुई दिनको अवधिमा दाङको तुलसीपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की मन्दिरा थापा, वडा नम्बर ५ कै दीपु नेपाली, तुलसीपुर ६ बरुवागाउँका रूद्रमणि पोखरेल शर्मा, बरुवागाउँकै उर्मिला चौधरी र तुलसीपुर ७ सागरनगर टोलका कैलाश नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५ ग्राम ७ सय १० मिलिग्राम ब्राउन सुगर पनि बरामद गरेको छ ।

प्रकाशित : १७ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६