सङ्खुवासभा २५ भदौ। जिल्लाको मादी नगरपालिका–१, उमलिङका तेजबहादुर कार्कीको परिवाको सामूहिक हत्या परिवारकै आफन्तले गरेको खुलेको प्रहरीले जनाएको छ प्रहरीका अनुसार कार्कीको परिवारको हत्या उनकै भतिज नाता पर्ने २६ वर्षीय लोकबहादुर कार्कीले गरेको खुलेको हो । लोकबहादुरको साथबाट प्रहरीले हत्या गर्न प्रयोग गरिएको हथौडा र रगतले लत्पतिएको कपडासमेत बरामद गरेको दाबी गरेको छ ।उनको घर…