घोराही,९-कात्तिक/ त्रिभूवन विश्वविद्यालयले प्रत्येक प्रदेशमा इन्जिनियरिङको आंगिक क्याम्पस खोल्ने निर्णय गरे अनुसार लुम्बिनी प्रदेशको दाङ घोराहीमा क्याम्पस सञ्चालनका लागि आवश्यक पूर्वाधारको अबस्थाका बारेमा इन्जिनियरिङ अध्ययन संस्थानको टोलीले अवलोकन तथा निरिक्षण गरेको छ । लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलको पहलमा त्रिभूवन विश्वविद्यालयले दाङको घोराहीमा इन्जिनियरिङको आंगिक क्याम्पस खोल्ने निर्णय गरेको थियो ।सोही अनुसार क्याम्पस स्थापनाका लागि…