काठमाडौं, २६ असोज । छिमेकी मुलुक चीनले नेपालमा अझै पनि एउटै र बलियो कम्युनिष्ट पार्टी होस् भन्ने आफ्नो चाहना प्रकट गरेको छ ।नेपाल डायलग फोरमले आज (मंगलबार) भर्चुअल माध्यममा आयोजना गरेको कार्यक्रममा बोल्दै चिनियाँ राजदूत होउ यान्छीले चीनको सो चाहना व्यक्त गरेकी हुन् । नेपालमा स्थायित्वका लागि दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्र…