बुटवल ४ भदौ । देशको सबै भन्दा ठुलो दल नेकपा एमाले विभाजनको सामान्य प्रभाव लुम्बिनी प्रदेशमा समेत देखिएको छ । लामो समय देखी माधव झलनाथ समूहमा रहेको नेता एमाले समाजवादीमा नगए पछि एमालेमा सामान्य प्रभाव देखिएको हो । प्रदेशमा प्रभावशाली मानिएका केन्द्रीय स्तरका नेताले लुम्बिनी प्रदेशमा पनि माधव नेपालको साथ छोडेका छन् । नेपाललाई साथ…