कपिलवस्तु २१ असार। बाणगंगा नगरवाट जवाफदेहिता सहितको सेवा र मापदण्ड अनुरुपका सुविधामा कहिकतै कमि नरहेको उपमेयर चक्रपाणी अर्यालले वताउनु भएको छ । वाणगंगा नगरपालिका वडा नं २ को आयोजना तथा वुद्धदर्पण दैनिकको प्राविधिक सहयोगमा वडा नं २ को कार्यालय पिपरामा भएको सार्वजनिक सुनुवाईमा वोल्दै यस्तो वताउनु भएको हो । कार्यक्रममा नगरपालिकाका उपमेयर चक्रपाणी अर्यालले नगरबाट…