बुटवल २० असार। लुम्बिनी प्रदेशको संचार विधेयकमा पत्रकार महासंघको बिमती जनाउदै पुनर्लेखनको माग गरिएको छ। सरकारले प्रदेश सभामा दर्ता गरेको सञ्चार विधेयक फिर्ता लिएर पुनर्लेखन गर्न माग गर्दै नेपाल पत्रकार महासंघका जिल्ला शाखाहरुले आज मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापन पत्र पठाएका छन् । पत्रकार महासंघ रुपन्देहीले मुख्यमन्त्री कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएको हो भने लुम्बिनीका अन्य…