अर्घाखाँची १० असार ।अर्घाखाँचीको सितगंगा नगरपालिकाले योजना छनौट गर्ने र वजेटमा समाबेश गर्ने तर्फ नयाँ रेकर्ड नै कामय गरेको छ । आगामी वर्षको ८० लाखको वजेटमा १००० वटा योजना समाबेश गरेर नयाँ रेकर्ड कायम गरेको आर्थिक मामिलाका जानकारहरु दावि गर्छन । यसैबीच शितगंगा नगरपालिकाको वजेट निति तथा कार्यक्रम बहुमतबाट पारित भएको छ । बीहिवार सम्पन्न…