बुटवल 28 जेठ ।सन् २०१७ भित्रै सक्नेगरी सन् २०१४ मा सुरू गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम पछिल्लो पटक थप भएको समयमा पनि सम्पन्न नहुने अवस्थामा पुगेको छ । यसले भैरहवाबाट बिदेश उडने सपना फेरी ६ महिना पर धकेलिएको छ ।कोरोनाको दोस्रो लहरको कोरोना महामारीका कारण तोकिएको जुन ३० भित्रको समयमा काम सम्पन्न हुन नसक्ने…