कपिलवस्तु १ जेठ । २ वर्ष अघि तत्कालिन नेकपा जिल्ला कमिटी कपिलवस्तुले कपिलवस्तुका करिव १ दर्जन योग्य र दक्ष पार्टी कार्यकर्ता एवम शुभेच्छुकलाई उचित राजनैतिक नियुक्ति दिलाउन बैठकवाट निर्णय गरेर सिफारिस गरयो । प्रदेश इन्चार्ज शंकर पोखरेल , नेकपा केन्द्रिय कार्यलय र प्रधानमन्त्री केपि ओलीको सचिवालय समक्ष सिफारिस गरिएको विवरणमा मेराज खानलाई मुस्लिम राष्ट्रका लागि राजदूत वनाउन…