काठमाडौ २१ चैत ।प्रधानमन्त्री केपी ओलीले समर्थन फिर्ता लिएमा आफू राजीनामा दिन तयार रहेको बताउनुभएको छ । शनिबार बालुवाटारमा एकै पटक १ सय ६५ सडकको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफ्नो राजीनामाको चर्चा चलाउने गरेको भन्दै आफ्नो सरकारलाई दिएको समर्थन फिर्ता भए राजीनामा दिने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले देश र जनताको आवश्यकताका आधारमा ताजा जनादेशमा…