बुटवल, १६ माघ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको आधा अवधीमा साढे १८ प्रतिशत मात्रै बजेट गरेको छ । प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षको पुसमसान्तसम्म पुँजीगत र चालु गरी ७ अर्ब ४८ करोड रकम खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कोष…