बाणगङ्गा, १४ असार । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाका चार वटा वडा समेटेको श्रृङ्गिघाट सामुदायिक वनले सामाजिक कार्यका विभिन्न कामहरू गर्दै आएको छ । यसैबीच वनले राष्ट्रिय वृक्षरोपण दिवस– २०८१ को अवसरमा पुनः दुई उत्कृष्ट कार्य गरेको छ । वनले शुक्रबार चारनम्बर स्थित तौलिहवा सडक खण्डमा वृक्षारोपण र वन विज्ञान अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको हो ।…