कपिलवस्तुु १४ चैत।नेपालको पहिलो नल्का (ह्यान्डपाइप)सुरक्षित खानेपानी युक्त वडा घोषणा गरिएको छ ।शनिवार कपिलवस्तुुको शिवराज नगरपालिका वडा न २ लाई लुुम्बिनी प्रदेश भौतिक पूर्वधार विकास मन्त्री बैजनाथ चौधरीले खानेपानी युक्त वडा घोषणा गरिएको गर्नुभएको हो ।मन्त्रीले चौधरीले वडावासीलाई सुरक्षित खानेपानी बनाउने ज्ञान आर्जन भएकोले अब वडाका सबैले सुरक्षित खानेपानी पाउने बताउनुुभयो । मुुलुुककै पहिलो वडाको…