काठमाण्डौं बैशाख १७ ।सीसीएमसीको बैठकले १३ वटा नाका सञ्चालन गर्न सिफारिस गरेको छ । शुक्रबार सिंहदुरबारमा बसेको सीसीएमसीको बैठकले भारतसंग सञ्चालनमा रहेका ३५ मध्ये १३ वटा नाका मात्र सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले आन्तरिक उडान स्थगत गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा एक…