कपिलवस्तु ,बैशाख १६ । बुद्धभूमि नगरपालिकाले सडक निर्माण गर्ने ठेकेदार कम्पनिलाई अवैध रुपमा अगिया नदी ठेक्कामा दिने समाचार प्रकाशन भए पछि नगरपालिकाको कार्यपालिकाको माइन्युट परिबर्तन भएको छ । प्रेसपाटि अनलाइनमा समाचार प्रकाशन भए पछि लेखिएको माइन्युटका केही बाक्य परिबर्तन भएको छ । नगरपालिकाको फेसबुक पेजमा सार्वजनिक भएको निर्णयमा अव ठेकेदार पक्षलाई १० हजार घन मिटर माल…