काठमाडौँ, वैशाख १७। दाङको तुलसीपुरसहित देशभर १२ वटा स्मार्ट सहर बन्ने भएको छ । जसका लागि सरकारले सातवटै प्रदेशमा पर्ने गरी बजेट निकासालगायतका काम अगाडि बढाएको छ । गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्मार्ट सहर निर्माणका त्यसको नाम ठाउँबारे निर्णय गरेको थियो । सरकारले स्मार्ट सहर निर्माण आयोजनालाई ‘गेम चेन्जर आयोजना’ का रूपमा…