बुटवल २० फागुन । भन्सार नाकाहरुबाट अनाधिकृत रुपमा उद्योगका कच्चा पदार्थहरु निकासी बढेको भन्दै रुपन्देही उद्योग संघले सम्बन्धित कार्यालयहरुमा ज्ञापनपत्र बुझाएको छ । गैरकानूनी ढंगबाट निकासी बढेका कारण नेपाली रिसाइक्लिन उद्योगहरु बन्दको अवस्थामा पुगेको भन्दै संघले प्रशासन र भन्सार कार्यालयहरुको ध्यानाकर्षण गराएको हो । हाल भन्सारबाट पुराना टायर, प्लाष्टिक, फलाम तथा कागज लगायतका कवाडी सामानहरु तस्करी…