गुल्मी, ०४ माघ । गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपीडी सेवा सुरु गरिएको छ । बिरामीको चाप धेरै हुने गरेको र दिउँसो गाउँगाउँमा पुग्ने गाडी छुटने भन्दै सेवाग्राही आत्तिने हुँदा बिहान ९ बजेबाट सेवा दिन सुरु गरिएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले बताए । अझै पनि यो समयलाई सेवाग्रहीको अवस्था हेरिकन थप घट…