हरि घिमिरे कपिलवस्तु, २५ पौष । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुले फाइल व्यवस्थापनलाई प्रभावकारी बनाएको छ । ४० वर्ष देखी व्यवस्थित हुन नसकेका फाइल व्यवस्थित भएका छन् । कार्यलयमा हजारौँको सङ्ख्यामा सेतो वा रातो कपडाले फाइल पोको पारेर राख्ने गरिएको थियो । प्रविधिको विकास भइसक्दा पनि सरकारी कार्यलयमा यस्तो अहिले पनि देख्न सकिन्छ । यद्यपि घरेलु…