सुर्खेत ३० बैशाख । सुर्खेतमा एक जना प्रहरी जवान मृत भेटिएका छन् । सिम्ता गाउँपालिका वडा नम्बर ३ मा रहेको आग्रीगाउँ प्रहरी चौकीमा कार्यरत प्रहरी जवान नरेन्द्र खड्का मंगलबार बिहान मृत अवस्थामा भेटिएका हुन् । उनी राति दुई बजेदेखि सम्पर्कविहीन भएकोर बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गोपाल…