कपिलवस्तुनेपाल वार एसोसिएसन कपिलवस्तुमा सर्वसम्मती सहित समिती चयन भएको छ । वार एसोसिएसन को निर्वाचनका लागी मनोनयन पत्र दर्ता गर्दा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेको थियो । नव गठित समिती को अध्यक्षमा हुम बहादुर कुवँर चयन हुनु भएको निर्वाचन संयोजक चक्र वहादुर क्षेत्रीले बताए ।त्यसै गरी उपाध्यक्षमा ओम प्रकास अर्याल, सचिवमा प्रभु प्रसाद मिश्रा, कोषध्यक्षमा…