दाङ १३ साउन । दाङमा १४ किलो चरेससहित ६ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका(१४ नयाँ बसपार्कमा रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १४ किलो चरेससहित ६ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रोल्पा नगरपालिका १० का आकाश विक, जितकुमार विक, थवाङ गाउँपालिका ५ कि कमला घर्ती, परिवर्तन गाउँपालिका…