कपिलवस्तु २५ बैशाख ।भारतमा लकडाउनको स्वरुप बढेसंगै नेपाल फर्कने क्रम निरन्तर बढीरहेकोछ । गत मंगलवार देखि जिल्लाका बिभिन्न नाकाबाट फर्कनेहरु नेपाल प्रबेश गर्न खाजेका थिए । नेपाल प्रबेश गर्न दिन गृह मन्त्रालयको आदेश नहुदा उनीहरुलाई दशगजामा राखिएका छन । सशस्त्र प्रहरीले फर्कनेलाई धमाधम नियन्त्रणमा लिएर दशगजाा राखेको छ । बिहीवार साझ ६ बजे सम्म जिल्लाका बिभिन्न ६ नाकामा कुल…