अर्घाखाँची ९ फाल्गुन । महिनावारी भएको समयमा छात्राहरुले कक्षा छाड्न नपरोस भन्ने उदेश्यका साथ सन्धिखर्क नगरपालिकाले विद्यालयहरुमा स्यानेटरी प्याड वितरण शुरु गरेको छ । नगरपालिका भित्रका कक्षा ६ देखि मार्थीका छात्राहरुलाई महिनावारी भएको समयमा घरमा बस्न नपरोस विद्यालयमै आएर सहज तरिकाबाट अध्यन गर्न सकुन भन्ने उदेश्यले विद्यालयमा प्याड वितरण शुरु गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख…