बुटवल १५ बैशाख । लियो क्लव अफ बुटवल सिटीको दोश्रो अनलाइन बैठकबाट वर्ष २०२० २१ का लागि नयाँ समिति चयन गरिएको छ । बैठकबाट अध्यक्ष मा लियो राजन पौड्याल ,प्रथम उपाध्यक्ष मा लियो रेशम बस्याल ,सचिव मा लियो बिजय गौतम,कोषाध्यक्ष मा लियो सागर पाण्डे, चयन हुनुभएको छ। पद हस्तान्तरण गर्दै अध्यक्ष लियो सागर पाण्डे बधाई…