जुम्ला २१ फागुन । सिंजा गाउँपालिकामा रहेका बालबालिकाको सगम्र विकासको लागि स्थानीय सरकार पनि सचेत हुुनु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । प्लान ईन्टरनेशनल नेपाल र सेडा नेपालको सहयोग तथा सहकार्य र सिंजा गाउँपालिकाको आयोजनामा सिंजा गाउँपालिकाका अध्यक्ष देवल सिंह रावलको अध्यक्षतामा प्रारम्भिक बालविकास कार्यक्रम संचालनमा स्थानिय तहको भुमिका विषयक एक दिने योजना तर्जुमा…