अर्घाखाँची १८ फाल्गुन । नेकपाका केन्द्रिय सदस्य तथा युवासंघका ईन्चार्ज महेश बस्नेतले केहि बुदा परिमार्जन गरेर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) पारित हुने बताएका छन् । उनले एमसिसीको बारेमा नेकपाको प्रष्ट धारणा छ । यो जनता र राजयका पक्षमा भएकाले यसलाइ पास गर्नु पर्छ । अर्घाखाँचीमा भएको पत्रकार सम्मेलनमा बोल्दै पुर्ब मन्त्री समेत रहेका नेता बस्नेतले…