कपिलवस्तु २४ फागुन । नेकपाको सरकारलाई कमजोर बनाउन भएका सबै प्रकारका गतिविधि र षड्यन्त्र प्रतिवाद गर्ने पूर्बमन्त्री चक्रपाणी खनाल बलदेबले बताउनु भएको छ । नेकपाका स्थायी कमिटि सदस्य समेत रहनुभएका नेता बलदेबले नेकपाले नेता,कार्यकर्ता र संगठित सदस्यहरुको योजनाबद्ध परिचालन गर्न ३ महिने बिशेष अभियान सञ्चालन गरेको बताउनु भयो । नेकपा कपिलवस्तुको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं…