झापा ११ बैशाख । झापाको एक स्थानिय तहले कुलतबाट छुटाउने नयाँ जुक्ति लगाएको छ । झापाको मेचीनगरमा लागुऔषधका प्रयोगकर्तालाई स्थानीय सरकारले क्वारेन्टाइनमा राखेर कुलत छुटाउने नयाँ अभ्यास सुरु गरेको हो । कम्तीमा १४ दिन बसेपछि उनीहरुको बानी सुध्रियोस् भनेर यो उपाय शुरु गरिएको हो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीलाई कडा बनाउँदै लगेपछि…