अर्घाखाँची, ०७ वैशाख । अर्घाखाँचीमा बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको शितगंगा नगरपालिकामा बिहिबार भएको बस दुर्घटनामा परि दुर्घटनामा परि १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा शितगंगा ८ लाहापेका १३ वर्षिय प्रज्वल बुढाथोकी रहेका छन । दुर्घटनामा गम्भीर घाईते भएका बुढाथोकीको गएराति चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको…