दाङ, २४ चैत्र । दाङको प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीले वमन पद्धतिबाट उपचार सेवा शुरु गरेको छ। बालबालिका देखि जुनसुकै उमेरकालाई फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी समस्या भएमा पद्धतिबाट उपचार गरिने अस्पतालको भनाइ छ। पहिलोपटक यो पद्धतिबाट उपचार सेवा शुरु भएपछि सेवा लिने बिरामीहरू बढ्दै गएको अस्पतालको भनाइ छ। आयुर्वेदको पञ्चकर्मअनुसार यो वमन थेरापी पद्धति प्रधानकर्ममा पर्ने र…