कपिलवस्तु, ०७ मंसिर। लक्ष्मणघाट सामाजिक बिकास केन्द्रको आयोजनामा सदाका बर्षहरुमा झै यस बर्ष पनि यही मंसिर ११ देखी १३ गते सम्म तिन दिने लक्ष्मणघाट पुर्णिमा मेला तथा विविध साँस्कृतिक कार्यक्रम तयारी तिब्र रुपमा अगाडी बढेको अध्यक्ष थानेश्वर अधिकारीले बताए । सय बर्ष अगाडीबाट संचालन हुदै आएको सो मेलामा कपिलवस्तु, अर्घाखाँची, प्युठान,रुपन्देही र छिमेकी मुलुक भारत…