सहकारीका अध्यक्ष भिम प्रसाद सापकोटाले साधारण सभा सफल पार्न सहयोग गर्ने सम्पुर्णमा धन्यवाद व्यक्त गर्दै शेयर सदस्यको बचत रकम तलमाथि हुन नदिने भन्दै ढुक्क हुन अनुरोध गर्नुभयो । उहाँले संस्थाको प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गर्दै अहिले सहकारीमा करिव ३२ सय शेयर सदस्यहरु रहेको जानकारी दिनुभयो ।त्यस्तै सहकारीका लेखा समिति संयोजक बिष्णु गिरीले आर्थिक प्रतिवेदन…