जेठ २२, कपिलवस्तु : कुनै दलको बहुमत नभएकाले जिल्ला समन्वय समिति कपिलवस्तुको नेतृत्वका लागि ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले दौडधुप थालेका छन् । कपिलवस्तुमा १० वटा पालिका छ । जिससका लागि २० मतमध्ये कांग्रेससँग ८ र एमालेसँग ७ मत छ । त्यसैले दलहरू तालमेलका लागि अन्य दल मनाउनतिर लागेका हुन् । जिसस निर्वाचनको…