कापिलवस्तु, ०८ असोज । समाजसेवी तथा म्यानपावर ब्यवसायी कृष्ण कुँवर प्रदेश सभा सदस्यमा उठ्ने भएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ मा स्थायी घर भएका कुँवर क्षेत्र नं १ (क) बाट प्रदेश सभा सदस्यको लागि प्रत्यक्ष तर्फ उठ्ने भएका हुन् । नेकपा माओवादी केन्द्रले कुँवरलाई टिकट दिने नदिने एकिन छैन । यद्यपी आफूले…