काठमाडौं,२४ असोज । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मतका लागि प्रस्ताव राख्ने भएकी छन् ।आज अपराह्न ३ बजे प्रदेश सभाको नवौ अधिवेशन आह्वान गरिएको छ । आजकै बैठकमा उनले विश्वासको मत लिने तयारी गरेको जनाइएको छ । मुख्यमन्त्री शाक्यका राजनीतिक सल्लाहकार माधव अर्यालले शुक्रबार विश्वासको मतसम्बन्धी प्रस्ताव संसदमा दर्ता गराएका थिए ।नेकपा एमाले…